३ फाल्गुन २०८२, आइतबार

Tag: रास्वपाको चुनावीसभा

रास्वपाको चुनावीसभा आज जनकपुरमा : बालेनले गरे जानकी मन्दिरमा पूजा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । हिजो आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन)