२६ चैत्र २०८२, बिहिबार

Tag: रास्वपाका सभापति

चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने विजयी

चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेर विजयी भएका हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेललाई