कामठाडौैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आइतबार साम्पाङले दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । हर्कबहादुर राईलाई संयोजक राखेर दल दर्ताका लागि निवदेन