२० आश्विन २०८३, मंगलबार

Tag: राष्ट्रिय शोक

रसुवा बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप आज देशभर राष्ट्रिय शोक दिवस मनाइँदै छ । भदौं १८ गते बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आज भदौ २२ गतेलाई राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा