१२ असार २०८१, बुधबार

Tag: राष्ट्रिय मानव अधिकार आयोग

सूचनाको हकका अभियानकर्मी बारे मानव अधिकार आयोगले अध्ययन गर्ने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले सूचनाको हक प्रयोग गर्दा प्रहरी वृत्त बौद्धले पक्राउ गरेका चार जनाका विषयमा आयोगले अनुगमन र अध्ययन गर्ने बताएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज बुझाएको ध्यानाकर्षण पत्र