१२ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रिय पुरुष भलिबल

राष्ट्रिय पुरुष भलिबलमा आर्मी र गण्डकी प्रदेश विजयी

काठमाडौँ, २१ जेठ । नेपाली सेनाको आयोजनामा भएको चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताअन्तरगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् ।लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा भएको खेलमा आर्मीले प्रदेश नं