११ आश्विन २०८३, आइतबार

Tag: राष्ट्रियसभा

१५ दिनभित्र दल दर्ता गर्न राजनीतिक दलहरुलाई आह्वान : निर्वाचन आयोग

१४ पुस, काठमाडौँ l प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ। नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका