१६ असार २०८३, मंगलबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभा चुनावका लागि आयोगले माग्यो उम्मेदवारको दस्तखत

१ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको हस्ताक्षरको नमूना पेश गर्न अनुरोध गरेको छ । आयोगले एक सूचना प्रकाशित गरी दलहरूले माघ ३ गतेभित्र सो हस्ताक्षरको नमूना पेश गर्नुपर्ने बताएको हो । आयोगले उम्मेदवार मनोनयनको अधिकार