२६ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रियसभा सदस्य

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता पुस २० गते

२ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको