२६ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रियसभा सदस्य

राष्ट्रियसभा सदस्य निर्वाचन : आज बिहान ९ बजेदेखि मतदान हुँदै

काठमाडौँ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको