१२ आश्विन २०८१, शनिबार

Tag: राष्ट्रियसभामा

संघीय फोरम र राजपालाई राष्ट्रिय दलको सुविधा

२७ जेठ , काठमाडौँ  ।  संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् । राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार