६ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । महावीरले जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र