१२ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी छ । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उहाँको स्वकीय सचिवालयले जनाएको छ । उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै