१८ असार २०८१, मंगलबार

Tag: रामबहादुर बमजन

तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत सर्लाहीले बाल यौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । जिल्ला अदालत