२० चैत्र २०८२, शुक्रबार

Tag: रामबहादुर थापा

दोषी पत्ता नलाग्दा सबैभन्दा बढी म असन्तुष्ट छु : गृहमन्त्री

२९ भदौ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ,