६ बैशाख २०८१, बिहिबार

Tag: रामबहादुर थापा बादल

बादललाई राष्ट्रियसभामा पठाउने तयारी, नारायणकाजी चुनाव नलड्ने !

८ माघ, काठमाण्डौ  । माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ । वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको मागमा परेको छ । माओवादी नेताहरुका अनुसार त्यही