तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका समर्थकहरु जुलुससहित तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न जाँदैछन् । अन्दाजी १ किलोमिटर उक्त जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रशाशनको विरोधमा नारा लगाउदै अघि बढिरहेको छ । उक्त