१७ चैत्र २०८२, मंगलबार

Tag: रामचन्द्र पौडेल

रामचन्द्र र प्रकाशमानको दुरी बढ्यो : पौडेलको बैठकमा गएनन् प्रकाशमान

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यको बैठक जारी रहेको छ । बत्तीसपुतलीस्थित एक होटलमा केही समयअघि शुरु भएको बैठकमा नेता प्रकाशमान सिंह अनुपस्थित रहेका छन् । आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको बारेमा