काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनमा पार्टी सभापति शेरबहादुर देउवामाथि नै संका गरेका छन् । वरिष्ठ नेता पौडेलले सरकार गठनमा सभापति देउवाको उदासिनता रहस्यमय भएको बताएका छन् । एक कार्यक्रममा बोल्दै नेता पौडेलले यो अनिर्णयको अवस्थामा