‘कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ’
भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताएका छन् । भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ आज विमोचन गर्दै उनले निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता