५ जेष्ठ २०८१, शनिबार

Tag: रामचन्द्र पौडेल

पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पुर्यायो : वरिष्ठ नेता पौडेल

८ पुस, दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग