काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलले एमसिसी पास गर्न सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने चेतावनी दिएका छन् । वरिष्ठ नेता पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एमसिसी पारित गर्न सहयोग नगरे