१८ चैत्र २०८२, बुधबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलले दिए राष्ट्रिय बाल दिवसको शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गरेका