१ जेष्ठ २०८३, शुक्रबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास जान लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाको ‘ब्रिफिङ’ गर्न