२५ बैशाख २०८१, मंगलबार

Tag: रामचन्द्र पौडेल

अन्तत: अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं । अन्तत: राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी ११ दिनपछि डिस्चार्ज भएर राष्ट्रपति कार्यालय फर्किएका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति