६ बैशाख २०८१, बिहिबार

Tag: राजेश हमाल

राजेश हमालको घोषणा : अर्को निर्वाचनमा उम्मेदवार बन्छु

काठमाडौं । महानायक राजेश हमालले अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । आज आइतबार काठमाडौँको लैनचौरस्थित जनकनाथ स्मृति मावि केन्द्रमा मतदान गरेपछि हमालले अर्को चुनावमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् । मतदान गरेपछि संचारकर्मीहरुसंग कुरा गर्दै महानायक