६ बैशाख २०८१, बिहिबार

Tag: राजेश खट्टर

५२ वर्षको उमेरमा पिता बने शाहिद कपुरका सौतेनी बुवा राजेश खट्टर

एजेन्सी, बलिउड नायक ईशान खट्टरका पिता राजेश खट्टरको छोराको हालै जन्म भएको छ । राजेश खट्टरले ११ वर्षअघि वन्दना सजनानीसँग विवाह गरेका थिए । उनीहरुले आफ्नो छोराको नाम वनराज कृष्ण राखेका छन् । उनका छोराको जन्म तीन महिना अघि भएको