मलमा अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई राप्रपा अध्यक्षको आग्रह
काठमाडौँ । रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन् । सामाजिक संजालमा आज राती लेख्दै अध्यक्ष लिङ्देनले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन