नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै आज उनले दिएका हुन् । उनले १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९