१६ चैत्र २०८२, सोमबार

Tag: राजीनामा

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् । स्रोतका अनुसार सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा