११ बैशाख २०८२, बिहीबार

Tag: राजस्व सङ्कलन

यातायात कार्यालयद्वारा ९ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

मध्यविन्दु । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा