१४ बैशाख २०८१, शुक्रबार

Tag: राजपा

संविधान संशोधन नभए फेरि आन्दोलनमा उत्रिने राजपाको चेतावनी

१५ माघ, भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्यांएको अवस्थामा राजपा एमालेका विरुद्ध फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा