द्वन्द्वपीडित राजनको डाक्टर बन्ने इच्छा
१३ असार, सुर्खेत । दैलेखको महाबु गाउँपालिका– ५ गडिगाउँका १५ वर्षीय राजन रिजाल कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड ल्याउन सफल हुनुभएको छ । रिजालले दाङको तुलसीपुर उपमहानगरपालिका– १७ स्थित सहिद आवासिय विद्यालयबाट एसइई परिक्षा