८ बैशाख २०८१, शनिबार

Tag: राजन तिमिल्सिना

राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक

२ बैशाख, काठमाण्डौ । गायक राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । राजनको आफ्नै संगीतमा तयार भएको यस गीतमा राजनसँगै बेपिका बस्नेतको स्वर रहेको छ