१७ चैत्र २०८२, मंगलबार

Tag: राजनीति

देउवा र पौडेललाई राजनीतिवाट बिश्राम लिन आग्रह गर्दै गगन थापा सभापति बन्ने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर नभएको टिप्पणी गरेका छन्। नेता थापाले ओलीले मनपरी सरकार चलाएको आरोप लगाए। ओलीले आफ्नो मनले चाहे अनुसार सरकार चलाएर नेपाली जनताको लागि केहि काम गर्न नसकेको थापाले