राष्ट्रियसभा बैठकमा बाढी, पहिरोदेखि वर्तमान राजनीति बेथितिसम्मका कुरा
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा मुलुकमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, कोभिड–१९ को खोप अभाव, अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता र वर्तमान राजनीति स्थिति एवं निर्वाचनको विषयमा केन्द्रित गरी आवाज मुखरित गरिएको छ । बैठकमा भाग लिने सदस्यले