काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनमा आफूलाई पक्राउ गरिएको भएपनि हिजो १३ दिनपछि रिहा भएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै