१० बैशाख २०८२, बुधबार

Tag: राजनीतिक पार्टी

पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न नभए व्यापार गर्न अध्यक्ष नेपालको सुझाव

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै पनि सम्भावना नभएको