२ फाल्गुन २०८२, शनिबार

Tag: राजतन्त्र फर्कंदैन

राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन, उनीहरु मूर्ख हुन् : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी मच्चिँदैमा राजतन्त्र नफर्किने बताउदै उनीहरु मूर्ख भएको बताएका छन् । आज फागुन २३ गते शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका हुन् ।