१४ बैशाख २०८१, शुक्रबार

Tag: रवीन्द्र अधिकारी

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना : को को थिए हेलिकोप्टरमा ?

१५ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको