११ बैशाख २०८३, शुक्रबार

Tag: रमेश विकल साहित्य

रमेश विकल साहित्य प्रतिष्ठान र सङ्ग्रहालय भवन उद्घाटन

१४ पुस, काठमाडौँ । साहित्यकार रमेश विकलको ११औँ स्मृति दिवसका अवसरमा उहाँको नाममा स्थापित प्रतिष्ठान र सङ्ग्रहालय भवन उद्घाटन गरियो । प्रतिष्ठानको नवनिर्मित भवनको शुभारम्भ गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहनुभएकामा जोड दिनुभयो