२० बैशाख २०८१, बिहिबार

Tag: रमेश रिजाल

कोरियाली लगानीकर्तालाई नेपालको उद्योग क्षेत्रमा लगानी बढाउन उद्योगमन्त्री रिजालको आग्रह

नवलपरासी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बुधबार नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा नियम कानुननमा कुनै