रञ्जिता श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाइयो
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाइएको छ । आज बुधबार काठमाडौंमा बसेको पार्टी संरक्षक समेत रहेका रेशम चौधरीको संयोजकत्वमा बसेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको हो । आफ्ना श्रीमान् रेमशलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै