२४ बैशाख २०८१, सोमबार

Tag: रगत

जिल्ला अस्पतालमा रगत अभाव

२४ पुस, बेत्रावती । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । “गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत