६ फाल्गुन २०८२, बुधबार

Tag: रक्तदानको महत्व

कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताउनुभएको छ । १४ औँ सङ्घीय संसद् सेवा दिवस-२०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको सुभारम्भ गर्नुहुँदै सभामुख सापकोटाले कोरोनाका कारण सृर्जित विषमताका