९ फाल्गुन २०८२, शनिबार

Tag: यौन गतिविधि

इन्टरनेट यौन गतिविधिको कुलत, एक छात्राको हत्या

८ कात्तिक, साल्ट लेक सिटी, अमेरिका । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष