७ बैशाख २०८१, शुक्रबार

Tag: योगेश भट्टराई

लकडाउन २१ दिनसम्म लम्बिन सक्छ – मन्त्री भट्टराई

१२ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनलाई जनताले पूर्ण रुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै १ साताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन लम्बिन सक्ने बताएका छन् । अनलाइनखबर डटकमसँगको भिडियो अन्तर्वार्ताका क्रममा