४ बैशाख २०८१, मंगलबार

Tag: यूएई

यूएईबाट १६७ जना नेपाली काठमाडौं आइपुगे

२३ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई सरकारले उद्धार गर्न थालेको छ । यो संगै सरकारले यूएईमा समस्यामा परेका १६७ जना नेपालीलाई आज उद्धार गरेको छ । भर्खरै यूएईवाट नेपालीहरुलाई लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको