७ मंसिर २०८१, शुक्रबार

Tag: युवालाई रोजगारी

प्रचण्डको प्रतिवेदन : सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव