काठमाडौँ, १७ असोज । नेपालको हवाई सुरक्षाका क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्राविधिक सहायता उपलब्ध गराउने अभिरुचिसहित नेपाल र युरोपेली संयुक्त आयोगको १२औँ बैठक शुक्रबार अप्रत्यक्ष रूपमा सम्पन्न भएको छ । पारस्परिक हितका विविध विषयमा भएको छलफलमा कोभिड-१९ को महामारीबाट